शहरमा मोटरसाइकल र गाडी चढिरहनेहरुमा कस्तो समस्या हुन्छ ?

मोटरसाइकल चढ्नेहरुमा कम्मर दुख्ने समस्या बढी देखिन्छ । कम्मरमा पेटी र चेस्ट गार्ड नलगाउँदा यसले अन्य शारीरिक समस्या पनि निम्तिन सक्छ । गाडीको प्रयोग गर्नेहरुमा पनि कम्मर दुख्ने समस्या हुन सक्छ ।
शहरमा मोटरसाइकल र गाडी चढिरहनेहरुमा कस्तो समस्या हुन्छ ? मोटरसाइकल चढ्नेहरुमा कम्मर दुख्ने समस्या बढी देखिन्छ । कम्मरमा पेटी र चेस्ट गार्ड नलगाउँदा यसले अन्य शारीरिक समस्या पनि निम्तिन सक्छ । गाडीको प्रयोग गर्नेहरुमा पनि कम्मर दुख्ने समस्या हुन सक्छ ।
Like
Love
9
0 Comments 0 Shares 6 Views 0 Reviews