‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने
काठमाडौं । साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् ।   फोनको विषयलाई लिएर केही महत्त्वपूर्ण विवरण पनि बाहिरिएकाे छ । तीमध्ये एक हो, तयार हुँदै गरेको साओमी १२ को क्यामेराको चर्चा । इन्टरनेटमा अहिले भइरहेको नयाँ चर्चाअनुसार साओमीले आफ्नो नयाँ फ्ल्यागशिप फोनमा हाई रेजाेलुसनकाे क्यामेरा...
Like
Love
Wow
17
4 Comments 0 Shares 407 Views 0 Reviews