थप ६ एपमा भेटियो ‘जोकर’ भाइरस, मोबाइलबाट तुरून्त हटाउन आग्रह काठमाडौं । गुगल प्ले स्टोरमा खतरनाक मालवेयर ‘जोकर’ युक्त एप फेला परेसँगै त्यस्ता एपमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । गुगलले हालै ‘जोकर’ मालवेयरयुक्त थप ८ एप प्ले स्टोरबाट हटाएको छ ।
सन् २०२० मा गुगलले यो भाइरसबाट संक्रमित ४० वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको थियो । त्यसयता झण्डै १८ सय एप प्ले स्टाेरमा प्रतिबन्धित छन् ।
प्ले स्टोरमा प्रतिबन्धित एपको सूची...