https://rastriyadaily.com/09/2021/12146/
https://rastriyadaily.com/09/2021/12146/
RASTRIYADAILY.COM
सिर्जना वाचन डबलीको ४२ औँ श्रृङ्खलामा दुई स्रष्टा प्रस्तुत हुँदै
विराटनगर, २७ साउन । ‘अक्षरहरूको आवाज’ स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ४२ औँ श्रृङ्खलामा दुई स्रष्टा प्रस्तुत हुँदै छन् । ४२ औँ श्रृङ्खला अन्र्तगत बुधबार आमन्त्रित कवि तथा गजलकार सिम्रन क्षेत्री र गायीका भूमा अधिकारी प्रस्तुत हुने छन् ।
Like
Love
Yay
Wow
7
0 Comments 0 Shares 30 Views 0 Reviews