https://rastriyadaily.com/09/2021/12150/
https://rastriyadaily.com/09/2021/12150/
RASTRIYADAILY.COM
मादी हत्या प्रकरण : इटहरी स्थित बूढीगंगा मुक्ति घाटमा अन्त्यष्टि गरियो
विराटनगर । संखुवासभाको मादीमा हत्या गरिएका ६ जनाको सामुहिक अन्त्यष्टि गरिएको छ । उनिहरूको बुधबार इटहरी स्थित बूढीगंगा मुक्तिघाटमा अन्त्यष्टि गरिएको हो । मादी–१ का बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा […]
Like
Love
Wow
8
0 Comments 0 Shares 29 Views 0 Reviews