गायक अशोक तामाङले जस्मिनलाई छोडेर सौता ल्याएपछि (भिडियो)
https://www.murchungatv.com/archives/8209
#MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongs
गायक अशोक तामाङले जस्मिनलाई छोडेर सौता ल्याएपछि (भिडियो) https://www.murchungatv.com/archives/8209 #MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongs
WWW.MURCHUNGATV.COM
गायक अशोक तामाङले जस्मिनलाई छोडेर सौता ल्याएपछि (भिडियो)
चन्द्र घलान, मकवानपुर, ३० असार । नेपाली समाजमा सौता ल्याउनुलाई निकै नै खराब नजरले हेरिन्छ । एक श्रीमतीका लागि सौता मुटुको खिल जस्तै हो जसले पटक पटक पिडा दिन्छ । श्रीमतीले सबैकुरा बाँड्न सक्छिन् तर आफ्नो श्रीमान कसैसँग बाँड्न सक्दिनन् । यो नेपाली समाजमा चलेको चलनमात्र होईन जीवनको वास्तविकता पनि हो ।
Like
Love
Wow
14
1 Comments 0 Shares 19 Views 0 Reviews