तीन करोड डोज खोप ल्याउन बजेट
मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।