काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड समेत जारी गरेको छ ।

Like
3
0 Comments 0 Shares 7 Views 0 Reviews