यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापाले प्राप्त गरेका छन् । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ । उनी पहिलो नेपाली नायिका भुवन चन्दका बुवासमेत हुन् ।

Like
2
0 Comments 0 Shares 3 Views 0 Reviews