अब मन परेको ट्वीटेलाई बिटक्वाइनबाट बक्सिस दिन सकिने
काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताका लागि टिपिङ फिचर सुरु गरेको छ । जस अनुसार प्रयोगकर्ताहरुले अब आफूले चाहेको अर्को ट्वीटर प्रयोगकर्तालाई टिप अर्थात् बक्सिस दिन सक्नेछन् र त्यस्तो टिप बिटक्वाइनबाट भुक्तानी गर्न सकिनेछ । ट्वीटरको यो घोषणासँगै ट्वीटरमा सिर्जना पस्किने अर्थात् कन्टेन्ट क्रियटर्सलाई निकै फाइदा हुने अपेक्षा गरिएको छ ट्वीटरले केही महिनादेखि टिपिङ फिचरको परीक्षण...
Like
Love
Haha
Yay
Angry
30
6 Comments 0 Shares 423 Views 0 Reviews