मकवानपुर, २५ साउन । नेपाल आईडल सिजन ३ का सर्वाधिक चर्चित प्रतियोगी प्रविण बेड्वालले पून अर्को २ वटा अवार्ड जितेका छन् । उनले प्रतियोगिताको बिहिबार र शुक्रबार भएको राउण्डमा १–१ वटा अवार्ड जितेका हुन् । बिहिबार उनले ‘अफलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड’ जित्दै आफुले पाएको अवार्डको संख्या ९ वटा पुराएका