जिग्मे छ्योकी घिसिङ (Jigme Chhyoki Ghising) उत्कृष्ट १४ मा (फोटो फिचर)
https://www.murchungatv.com/archives/13258
#MurchungaTV #ChandraGhalan #JigmeChhyokiGhising #TheVoiceKids #TheVoiceKidsNepal #TheVoiceKidsOfNepal
WWW.MURCHUNGATV.COM
जिग्मे छ्योकी घिसिङ (Jigme Chhyoki Ghising) उत्कृष्ट १४ मा (फोटो फिचर)
मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी तेस्रो प्रतियोगी हुन् जिग्मे छ्योकी घिसिङ । उनले गत साता निर्णायकबाट ४१ अंक र दर्शक भोटबाट ३८.५ अंक गरी जम्मा ७९.५ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया जिग्मे दोलखाको सैलुङ निवासी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–
Like
Love
4
0 Comments 0 Shares 88 Views 0 Reviews