धर्म फरक छ,, अनि बाटो फरक छ !!
जिन्दगीमा संघर्ष'को पाटो फरक छ !!

हामीले उसले खाने आटो फरक छ !!
मरेपछि लास बोक्ने भाटो फरक छ !!

नभित्र्याउ विकृति बिदेशी संस्कृतिको
आमा, देश अनि यो माटो फरक छ !!
धर्म फरक छ,, अनि बाटो फरक छ !! जिन्दगीमा संघर्ष'को पाटो फरक छ !! हामीले उसले खाने आटो फरक छ !! मरेपछि लास बोक्ने भाटो फरक छ !! नभित्र्याउ विकृति बिदेशी संस्कृतिको आमा, देश अनि यो माटो फरक छ !!
Love
Like
4
0 Comments 0 Shares 128 Views 0 Reviews