विद्युतीय कारोबारमा ठगी बढेको भन्दै राष्ट्र बैंकले दियो ७ सुझाव
काठमाडौँ — पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी बढेको भन्ने गुनासो आएको जनाउँदै राष्ट्र बैंकले सर्वसाधारणका लागि ७ बुँदे सुझाव दिएको छ । आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गाेप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको छ ।  राष्ट्र बै‌ंकका सुझावहरु: १. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको...
Like
Love
Angry
11
0 Comments 0 Shares 893 Views 0 Reviews