‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’
काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् । एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल...
Like
Love
Angry
9
1 Comments 0 Shares 1325 Views 0 Reviews