थाहा पाइराख्नुहोस् टेलिकमका यी विशेष शर्टकोड, अप्ठ्यारोमा काम लाग्न सक्छ नेपाल टेलिकमले सर्वसाधारण नागरिकका लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।
जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिनसमेत पाइरहेका हुँदैनन् ।
सर्वसाधारणकाे सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न नेपाल टेलिकमले विशेष शर्टकोड सेवा ल्याएकाे छ । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड...