विश्व बजारमा आज सार्वजनिक हुँदै रियलमी जीटी टु सिरिज
काठमाडौं । रियलमीले ‘जीटी टु सिरिज’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । सोमबार मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा कम्पनीले यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार लञ्च इभेन्ट बेलुकी ९ः४५ बाट सुरु हुनेछ । गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोन हो । यो सिरिज अन्तर्गत कम्पनीले जीटी टु’...
Like
Love
4
0 Comments 0 Shares 528 Views 0 Reviews