स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा ट्रु नर्थ एसोसियट्सले १० करोड लगानी गर्ने
नेपाली स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म ट्रु नर्थ एसोसियट्सले १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । ट्रु नर्थ एसोसियट्स र सजिलो मर्मत सेवाबीच लगानीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो लगानीले सजिलो मर्मत सेवाको वृद्धिमा सहयोग पुग्ने बताइएको छ । सन् २०१७ मा आइडिया स्टुडियो नेपालबाट इन्क्युबेसन प्राप्त सजिलो मर्मत सेवा मर्मत सम्भार सम्बन्धी सीप...
Like
Love
2
1 Σχόλια 0 Μοιράστηκε 497 Views 0 Προεπισκόπηση