Local Elections is almost here and Politicians have started saying interesting things about each other. Here is what they are saying: "अझै ओलि कमजोर छ भन्ने झुटा कुरा हुन्। एमाले र माओवादी फुटिहाले हामी जितिहाल्छौं भन्ने आश नगरे हुन्छ।" -शेर बहादुर देउवा, प्रम
"हाम्रो बाग्मती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा" - केपि शर्मा ओलि, अध्यक्ष नेकपा एमाले
"शेर बहादुर देउवा, केपि ओलि र प्रचण्डलाई अब कति वर्ष र कति कार्यकाल थपिदिए पछी यो देश बन्छ होला?" - राजेन्द्र लिङ्देन, अध्यक्ष राप्रपा
Balen has a different view: "देश बनाउन लाई सही चरित्र चाहिन्छ , चाहे त्यो युवा होस् अथवा वृद्ध । नेता असल नभए सम्म देश बन्दैन ।" - स्वतन्त्र मेयर उम्मेदवार, काठमाण्डौं https://unelma.io/2ygtU
Local Elections is almost here and Politicians have started saying interesting things about each other. Here is what they are saying: "अझै ओलि कमजोर छ भन्ने झुटा कुरा हुन्। एमाले र माओवादी फुटिहाले हामी जितिहाल्छौं भन्ने आश नगरे हुन्छ।" -शेर बहादुर देउवा, प्रम "हाम्रो बाग्मती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा" - केपि शर्मा ओलि, अध्यक्ष नेकपा एमाले "शेर बहादुर देउवा, केपि ओलि र प्रचण्डलाई अब कति वर्ष र कति कार्यकाल थपिदिए पछी यो देश बन्छ होला?" - राजेन्द्र लिङ्देन, अध्यक्ष राप्रपा Balen has a different view: "देश बनाउन लाई सही चरित्र चाहिन्छ , चाहे त्यो युवा होस् अथवा वृद्ध । नेता असल नभए सम्म देश बन्दैन ।" - स्वतन्त्र मेयर उम्मेदवार, काठमाण्डौं https://unelma.io/2ygtU
Like
3
0 Comments 0 Shares 145 Views 0 Reviews