अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु
सस्तो मूल्यमा हाई स्पिड इन्टरनेट स्पिडसँगै नेपालको इन्टरनेट बजार आक्रामक रुपमा सुरु भएको सीजीनेटको इन्टरनेट सेवा अब उपत्यका बाहिर समेत उपलब्ध हुन थालेको छ । कम्पनीले हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट एकसाथ सेवा सञ्चालनमा ल्याएको हो । गत वर्षको जेठ १८ मा सेवा सुरु गरेको कम्पनीले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । चौधरी ग्रुप अन्तर्गतको कम्पनीले चनौती खडा गरेसँगै अहिले बजारमा...
Like
Love
4
0 Commenti 0 condivisioni 540 Views 0 Anteprima