एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप
एन्ड्रोइडको तुलनामा आईओएस सुरक्षित मानिन्छ । एपस्टोरमा हुने विभिन्न सुरक्षा चुनौतीलाई समाधान गर्न एप्पलले धेरै फिचर उपलब्ध गराएको पनि छ । यद्यपि गत हप्ता म्याक एपस्टोरमा केही मालवेयरयुक्त एप फेला परेका छन्, जसले प्रयोगकर्ताको डिभाइसलाई पनि संक्रमित बनाउनसक्ने जानकारी बाहिरिएको छ । साइबर सुरक्षा अनुसन्धानकर्ता एलेक्स क्लेबरले म्याक एपस्टोरमा सात संक्रमित एप फेला परेकाे जानकारी दिएका...
0 Comments 0 Shares 501 Views 0 Reviews