एनसेलले सुरु गर्‍यो ई-सिम, निःशुल्क लिन सकिने
 निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले ई-सिम वितरण गर्न थालेको छ । शुक्रबारदेखि याे सेवाकाे थालनी भएकाे जानकारी दिँदै कम्पनीले ई-सिमको प्रयोगमार्फत फाइदा लिन ग्राहकलाई अनुरोध गरेको छ । ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र...
Like
Love
2
0 Comments 0 Shares 585 Views 0 Reviews