मेरो मोटी साथीहरू पिडा पोख्छन् ।
तिम्रो जतिको ज्यान ठिक्क छ अब नमोटाउ है? गाह्रो हुन्छ रे!
मेरो मान्छे चाहि जति खाँदा नी किन नखाको? किन नमोटाको? भनेर दिक्क लाउने हौ!क्यार्नु म ?
मेरो मोटी साथीहरू पिडा पोख्छन् । तिम्रो जतिको ज्यान ठिक्क छ अब नमोटाउ है? गाह्रो हुन्छ रे! मेरो मान्छे चाहि जति खाँदा नी किन नखाको? किन नमोटाको? भनेर दिक्क लाउने हौ!क्यार्नु म ? 🤔😂😂
Love
1
0 Comments 0 Shares 56 Views 0 Reviews