सपनामा देखेर मात्र चित्त बुझाउनु कसरी मैलै!
बिपनामा च्याप्प समाति बस्न मनछ तिम्रो हात!!

कुरा बुझहै समयमा पछि पछुताउनु पर्ला फेरि!
नयाँ पात्र खडा होलान मन बुझाउन दिन साथ!!

यति सारो निष्ठुरी किन बनेको बुझ्नै गार्हो भयो!
मन नभए दिन्न भन्नु बेलैमा खोजिन्छअरुनै हात!!
सपनामा देखेर मात्र चित्त बुझाउनु कसरी मैलै! बिपनामा च्याप्प समाति बस्न मनछ तिम्रो हात!! कुरा बुझहै समयमा पछि पछुताउनु पर्ला फेरि! नयाँ पात्र खडा होलान मन बुझाउन दिन साथ!! यति सारो निष्ठुरी किन बनेको बुझ्नै गार्हो भयो! मन नभए दिन्न भन्नु बेलैमा खोजिन्छअरुनै हात!!
Love
1
0 Comments 0 Shares 87 Views 0 Reviews