सोचेको थिएँ,
२ वटा बिवाह गरुँ !!!
एउटिले पिटेपनि अर्किले छुट्याउँछे ।
तर आज राती सपनामा देखे,
एउटिले समाई राखेकी थिई,
अर्किले बबाल पिट्दै थिई ।
सोचेको थिएँ, २ वटा बिवाह गरुँ !!! एउटिले पिटेपनि अर्किले छुट्याउँछे । तर आज राती सपनामा देखे, एउटिले समाई राखेकी थिई, अर्किले बबाल पिट्दै थिई ।
Love
1
1 Comments 0 Shares 37 Views 0 Reviews