यहाँ कहिले आखा आसुँहरुले भरिन्छन,
कहिले मुस्कानहरु, हासोहरु गुन्जिन्छन,
यो दुनियाँ हो, सबैका आ आफ्नै यात्रा छन,
भरिएको मन बोक्छन, ओठ मुस्कुराएका हुन्छन।
यहाँ कहिले आखा आसुँहरुले भरिन्छन, कहिले मुस्कानहरु, हासोहरु गुन्जिन्छन, यो दुनियाँ हो, सबैका आ आफ्नै यात्रा छन, भरिएको मन बोक्छन, ओठ मुस्कुराएका हुन्छन।
Love
1
0 Comments 0 Shares 205 Views 0 Reviews