एउटा म छु र मेरो जिन्दगानी छ?
अर्को मन छ, मनको छुट्टै कहानी छ
दोन्द्द यी दुइबिच चल्छ आँखा रोइदिन्छ
जसको सबुत स्वयम् सिरानी छ.....
एउटा म छु र मेरो जिन्दगानी छ? अर्को मन छ, मनको छुट्टै कहानी छ दोन्द्द यी दुइबिच चल्छ आँखा रोइदिन्छ जसको सबुत स्वयम् सिरानी छ.....🤦‍♀️
Love
1
0 Comments 0 Shares 166 Views 0 Reviews