सुनको सिक्री सुनकै बाला लगाउनु।
हिराको हार मोतिको माला लगाउनु।
म आएर ती सबै गहना चोर्ने मन छ।
ढोकामा अलि गतिलो ताला लगाउनु।।
सुनको सिक्री सुनकै बाला लगाउनु। हिराको हार मोतिको माला लगाउनु। म आएर ती सबै गहना चोर्ने मन छ। ढोकामा अलि गतिलो ताला लगाउनु।।
Love
1
0 Comments 0 Shares 898 Views 0 Reviews