दुई वटा Positive कुरा

१.तपाइलाई कसैले फुर्सद मा याद गर्यो भने त्यसलाई Timepass नसम्झिनुस , किनकी मान्छेले फुर्सदमा उसैलाई याद गर्छ जसको साथमा फुर्सद को पल बिताउन चाहन्छ

२. यदि तपाइलाई कसैले आवश्यकताको समय मा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ !!
दुई वटा Positive कुरा १.तपाइलाई कसैले फुर्सद मा याद गर्यो भने त्यसलाई Timepass नसम्झिनुस , किनकी मान्छेले फुर्सदमा उसैलाई याद गर्छ जसको साथमा फुर्सद को पल बिताउन चाहन्छ २. यदि तपाइलाई कसैले आवश्यकताको समय मा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ !!
Like
9
0 Kommentare 0 Anteile 81 Ansichten 0 Vorschau