Be deaf to negative thoughts if your aim is to reach your goal.
Recent Updates
  • जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग
    जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ
    जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ
    जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर

    जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर
    5
    0 Comments 0 Shares
  • अब त सुध्रनु पर्यो, अशलमान्छे बन्नु पर्यो भनेको खराब बानि नै नहुनाले समस्या
    पर्यो 😬😬
    अब त सुध्रनु पर्यो, अशलमान्छे बन्नु पर्यो भनेको खराब बानि नै नहुनाले समस्या पर्यो 😬😬
    4
    0 Comments 0 Shares
  • मलाई के हक छ र ???
    म कसैलाई स्वार्थी भनुँ ???
    .....

    म अाफै भगवानलाई , अप्ठ्याराे परिस्थिति पर्दामा मात्र याद गर्ने मान्छे !!!!!
    मलाई के हक छ र ??? म कसैलाई स्वार्थी भनुँ ??? ..... म अाफै भगवानलाई , अप्ठ्याराे परिस्थिति पर्दामा मात्र याद गर्ने मान्छे !!!!!
    4
    1 Comments 0 Shares
  • स्वासले शरीर टिक्दछ
    र विश्वासले सम्बन्ध टिक्दछ

    कोहि पनि सम्पुर्ण संस्कारी हुदैन ,
    किनकी अन्तिम सँस्कार पनि अर्कैले नै गर्छ
    स्वासले शरीर टिक्दछ र विश्वासले सम्बन्ध टिक्दछ कोहि पनि सम्पुर्ण संस्कारी हुदैन , किनकी अन्तिम सँस्कार पनि अर्कैले नै गर्छ
    5
    0 Comments 0 Shares
  • 5
    0 Comments 0 Shares
  • 5
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • 5
    0 Comments 0 Shares
  • भोगाई:-

    ऊ मलाई दुख पर्दा हॉस्दै थियो
    तर जव उसलाई दुख पर्यो नि मसंग आएर रुँदै थियो !
    भोगाई:- ऊ मलाई दुख पर्दा हॉस्दै थियो तर जव उसलाई दुख पर्यो नि मसंग आएर रुँदै थियो !
    5
    0 Comments 0 Shares
  • Jab chote the hum to jor se rote the
    Jo pasand hota tha us paane ke liye
    Aaj bade hai to chupke se rote hain
    Jo pasand hain use bhulane ke liye
    Jab chote the hum to jor se rote the Jo pasand hota tha us paane ke liye Aaj bade hai to chupke se rote hain Jo pasand hain use bhulane ke liye
    4
    0 Comments 0 Shares
  • #दृष्टिकोण
    एकपटक एउटा जुत्ता कम्पनीको मालिकले कुनै निश्चित ठाउँमा आफ्नो उत्पादन कति मात्रामा बेच्न सकिन्छ भनेर बजार माग बुझ्न दुई जना व्यक्तिलाई अवलोकन गर्न पठायो ।
    केही दिनपछि उक्त ठाउँको स्थलगत अवलोकन गरेर दुवैजना आए ।
    मालिक :- कस्तो छ बजार, कति बेच्न सकिएला ?
    पहिलो :- एक जोर पनि बेच्न कठिन छ ।
    दोस्रो :- शतप्रतिशत बेच्न सकिन्छ ।
    मालिक :- कसरी ?
    पहिलो :- त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले बेच्न असम्भव छ ।
    दोस्रो :- म पनि त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले शतप्रतिशत बेच्न सम्भव छ ।
    #दृष्टिकोण एकपटक एउटा जुत्ता कम्पनीको मालिकले कुनै निश्चित ठाउँमा आफ्नो उत्पादन कति मात्रामा बेच्न सकिन्छ भनेर बजार माग बुझ्न दुई जना व्यक्तिलाई अवलोकन गर्न पठायो । केही दिनपछि उक्त ठाउँको स्थलगत अवलोकन गरेर दुवैजना आए । मालिक :- कस्तो छ बजार, कति बेच्न सकिएला ? पहिलो :- एक जोर पनि बेच्न कठिन छ । दोस्रो :- शतप्रतिशत बेच्न सकिन्छ । मालिक :- कसरी ? पहिलो :- त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले बेच्न असम्भव छ । दोस्रो :- म पनि त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले शतप्रतिशत बेच्न सम्भव छ ।
    4
    0 Comments 0 Shares
  • चलाख मानिसहरू ⤵⤵
    सधैँ आफूलाई जोगाएर जे पनि बोल्छन् ;
    बुद्धिमान् मानिसहरू ⤵⤵
    आफूलाई जोगाएर सही कुरा बोल्छन् ;
    महात्माहरू ⤵⤵
    आफू जोगिने वा नजोगिने कुराको वास्ता नगरी
    सत्य र सही कुरा बोल्छन् र गर्छन् ।।।
    चलाख मानिसहरू ⤵⤵ सधैँ आफूलाई जोगाएर जे पनि बोल्छन् ; बुद्धिमान् मानिसहरू ⤵⤵ आफूलाई जोगाएर सही कुरा बोल्छन् ; महात्माहरू ⤵⤵ आफू जोगिने वा नजोगिने कुराको वास्ता नगरी सत्य र सही कुरा बोल्छन् र गर्छन् ।।।
    5
    0 Comments 0 Shares
  • दुई वटा Positive कुरा

    १.तपाइलाई कसैले फुर्सद मा याद गर्यो भने त्यसलाई Timepass नसम्झिनुस , किनकी मान्छेले फुर्सदमा उसैलाई याद गर्छ जसको साथमा फुर्सद को पल बिताउन चाहन्छ

    २. यदि तपाइलाई कसैले आवश्यकताको समय मा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ !!
    दुई वटा Positive कुरा १.तपाइलाई कसैले फुर्सद मा याद गर्यो भने त्यसलाई Timepass नसम्झिनुस , किनकी मान्छेले फुर्सदमा उसैलाई याद गर्छ जसको साथमा फुर्सद को पल बिताउन चाहन्छ २. यदि तपाइलाई कसैले आवश्यकताको समय मा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ !!
    5
    0 Comments 0 Shares
  • " आँखाहरुमा लुकेको आँसुहरुको शब्द हुदैन
    केही दर्दहरु यस्ता हुन्छन जसको कुनै घाउ हुदैन "
    " आँखाहरुमा लुकेको आँसुहरुको शब्द हुदैन केही दर्दहरु यस्ता हुन्छन जसको कुनै घाउ हुदैन "
    5
    0 Comments 0 Shares
  • 4
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • -मौन बस्नुको आफ्नो छुट्टैमजा छ
      जग को ढुङ्गा ले बोल्ने गर्दैन
    -मौन बस्नुको आफ्नो छुट्टैमजा छ   जग को ढुङ्गा ले बोल्ने गर्दैन
    3
    0 Comments 0 Shares
  • यार , हतियार र नातेदारहरुलाई
    पहिला चिन्नुस अनि व्यवहार गर्नुस ,
    यार , हतियार र नातेदारहरुलाई पहिला चिन्नुस अनि व्यवहार गर्नुस ,
    2
    0 Comments 0 Shares
  • दुनियाँको सबभन्दा खतरनाक नदि
    " भावना " हो

    अक्सर यसमा सबै बग्छन
    दुनियाँको सबभन्दा खतरनाक नदि " भावना " हो अक्सर यसमा सबै बग्छन
    3
    0 Comments 0 Shares
  • कुरा " संस्कार " र " आदर "
    को हुन्छ साथीहरु ,

    नत्रभने जो मान्छेले सुन्न सक्छ
    उसले सुनाउन पनि सक्छ
    कुरा " संस्कार " र " आदर " को हुन्छ साथीहरु , नत्रभने जो मान्छेले सुन्न सक्छ उसले सुनाउन पनि सक्छ
    4
    2 Comments 0 Shares
More Stories