Recent Updates
  • जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग
    जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ
    जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ
    जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर

    जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर
    Like
    10
    0 Comments 0 Shares 392 Views 0 Reviews
  • अब त सुध्रनु पर्यो, अशलमान्छे बन्नु पर्यो भनेको खराब बानि नै नहुनाले समस्या
    पर्यो
    अब त सुध्रनु पर्यो, अशलमान्छे बन्नु पर्यो भनेको खराब बानि नै नहुनाले समस्या पर्यो 😬😬
    Like
    9
    0 Comments 0 Shares 365 Views 0 Reviews
  • मलाई के हक छ र ???
    म कसैलाई स्वार्थी भनुँ ???
    .....

    म अाफै भगवानलाई , अप्ठ्याराे परिस्थिति पर्दामा मात्र याद गर्ने मान्छे !!!!!
    मलाई के हक छ र ??? म कसैलाई स्वार्थी भनुँ ??? ..... म अाफै भगवानलाई , अप्ठ्याराे परिस्थिति पर्दामा मात्र याद गर्ने मान्छे !!!!!
    Like
    8
    1 Comments 0 Shares 342 Views 0 Reviews
  • स्वासले शरीर टिक्दछ
    र विश्वासले सम्बन्ध टिक्दछ

    कोहि पनि सम्पुर्ण संस्कारी हुदैन ,
    किनकी अन्तिम सँस्कार पनि अर्कैले नै गर्छ
    स्वासले शरीर टिक्दछ र विश्वासले सम्बन्ध टिक्दछ कोहि पनि सम्पुर्ण संस्कारी हुदैन , किनकी अन्तिम सँस्कार पनि अर्कैले नै गर्छ
    Like
    9
    0 Comments 0 Shares 355 Views 0 Reviews
  • Like
    9
    0 Comments 0 Shares 349 Views 0 Reviews
  • Like
    9
    0 Comments 0 Shares 359 Views 0 Reviews
  • Like
    7
    0 Comments 0 Shares 316 Views 0 Reviews
  • Like
    9
    0 Comments 0 Shares 349 Views 0 Reviews
  • भोगाई:-

    ऊ मलाई दुख पर्दा हॉस्दै थियो
    तर जव उसलाई दुख पर्यो नि मसंग आएर रुँदै थियो !
    भोगाई:- ऊ मलाई दुख पर्दा हॉस्दै थियो तर जव उसलाई दुख पर्यो नि मसंग आएर रुँदै थियो !
    Like
    9
    0 Comments 0 Shares 344 Views 0 Reviews
  • Jab chote the hum to jor se rote the
    Jo pasand hota tha us paane ke liye
    Aaj bade hai to chupke se rote hain
    Jo pasand hain use bhulane ke liye
    Jab chote the hum to jor se rote the Jo pasand hota tha us paane ke liye Aaj bade hai to chupke se rote hain Jo pasand hain use bhulane ke liye
    Like
    8
    0 Comments 0 Shares 320 Views 0 Reviews
More Stories