#दृष्टिकोण
एकपटक एउटा जुत्ता कम्पनीको मालिकले कुनै निश्चित ठाउँमा आफ्नो उत्पादन कति मात्रामा बेच्न सकिन्छ भनेर बजार माग बुझ्न दुई जना व्यक्तिलाई अवलोकन गर्न पठायो ।
केही दिनपछि उक्त ठाउँको स्थलगत अवलोकन गरेर दुवैजना आए ।
मालिक :- कस्तो छ बजार, कति बेच्न सकिएला ?
पहिलो :- एक जोर पनि बेच्न कठिन छ ।
दोस्रो :- शतप्रतिशत बेच्न सकिन्छ ।
मालिक :- कसरी ?
पहिलो :- त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले बेच्न असम्भव छ ।
दोस्रो :- म पनि त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले शतप्रतिशत बेच्न सम्भव छ ।
#दृष्टिकोण एकपटक एउटा जुत्ता कम्पनीको मालिकले कुनै निश्चित ठाउँमा आफ्नो उत्पादन कति मात्रामा बेच्न सकिन्छ भनेर बजार माग बुझ्न दुई जना व्यक्तिलाई अवलोकन गर्न पठायो । केही दिनपछि उक्त ठाउँको स्थलगत अवलोकन गरेर दुवैजना आए । मालिक :- कस्तो छ बजार, कति बेच्न सकिएला ? पहिलो :- एक जोर पनि बेच्न कठिन छ । दोस्रो :- शतप्रतिशत बेच्न सकिन्छ । मालिक :- कसरी ? पहिलो :- त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले बेच्न असम्भव छ । दोस्रो :- म पनि त्यहाँ एकजना व्यक्तिले पनि जुत्ता लगाएको देखिनँ, त्यसैले शतप्रतिशत बेच्न सम्भव छ ।
Like
8
0 Comments 0 Shares 16 Views 0 Reviews