जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग
जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ
जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ
जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर

जो जान्दैन र जान्दिन भन्ने जान्दैन, उ मुर्ख होः उसलार्इ त्याग जो जान्दैन र जान्दिन भन्ने जान्दछ, उ विद्यार्थी होः उसलार्इ सिकाउ जो जान्दछ र जान्दछु भन्ने जान्दैन, उ सुषुप्त छः उसलार्इ जगाउ जो जान्दछ र जान्दछु भन्ने जान्दछ, उ बुद्धिमान होः उसको अनुसरण गर
Like
10
0 Comments 0 Shares 217 Views 0 Reviews