'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकार
यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे।...
2
0 Comments 0 Shares