हरेक राति बोल्ने बानी परेको थियो
थाहा छैन मन बद्लियो कि
उसको सहरमा आजकल रात नै पर्दैन
हरेक राति बोल्ने बानी परेको थियो थाहा छैन मन बद्लियो कि उसको सहरमा आजकल रात नै पर्दैन
Like
1
0 Comments 0 Shares 142 Views 0 Reviews