ठगको बिगबिगी
दैनिक झण्डै दुई हजार नेपाली विदेसिन बाध्य छन्। धेरैको सपना हुन्छ– विदेशमा गएर पैसा कमाउने र घरपरिवारलाई सुख दिने। तर, उनीहरूको सपना निमोठ्न तयार दलाल, मानव तस्कर र ठगहरूको बिगबिगी छ, जताततै। रोजगारीका लागि विदेश जाने सपना पालेकामाथि लुट मच्चाउँदै आफ्नो सपना हराभरा बनाउने १० जना मानव तस्कर र ठगबारे ‘सम्पूर्ण’ले तयार पारेको सामग्रीः ‘हाइफाई’ देखिँदै ठग्ने  सौरभ...
Like
5
0 Comentários 0 Compartilhamentos 468 Visualizações 0 Anterior