डाक्टर बन्ने कि क्रिकेटर ?
अहिलेको शिक्षाले धेरै व्यक्तिलाई प्राकृतिक प्रतिभा अनि रुचिबाट मोडेको छ। हाम्रो शिक्षा ‘फास्ट फुड’ मोडलमा गयो। स्कुल भर्ना हुने, सर्टिफिकेट बटुल्ने। फास्ट फुडले हाम्रो शरीर बिगारेझैं यो शिक्षा प्रणालीले हाम्रो जीवन बिगार्दै छ। सन् १९४० को दशक थियो, ‘एल्भिस प्रेस्ली’ विद्यालयमा औसत छात्र थिए। उनी खासै शिक्षकहरूको नजरमा पर्दैन थिए। उनको पढाइलाई लिएर परिवार चिन्तित थियो।...
Like
6
0 Commentaires 0 Parts 403 Vue 0 Aperçu