सरकारी कार्यालयमा कर्मचारीले जिमेल, हटमेल, याहुलगायत इमेल प्रयोग गर्न नपाउने भएका छन्।
काठमाडौं : सरकारी कार्यालयमा कर्मचारीले जिमेल, हटमेल, याहुलगायत इमेल प्रयोग गर्न नपाउने भएका छन्। इमेलमार्फत सूचना आदानप्रदान गर्न सरकारले इमेल प्रणाली लागू गर्ने निर्णय गरेसँगै कर्मचारीले अन्य इमेल सेवा प्रयोग गर्न नपाउने भएका हुन्। सरकारले यही कात्तिक २६ गते नेपाल राजपत्रमा ‘सरकारी निकायमा विद्युतीय पत्रचार (इमेल) व्यवस्थापनसम्बन्धी निर्देशिका’ प्रकाशित गरेको छ। सरकारी...
Like
6
0 Commentaires 0 Parts 459 Vue 0 Aperçu