के गर्नु हजुर यस्तै छ जिन्दगी

काम छैन तर पनि व्यस्तै छ जिन्दगी

तेल सकिएको गाडीलाई ठेल्नुपर्छ नी

ठेल्दै अघि बढ्नुपर्ने त्यस्तै छ जिन्दगी

Laxmi Prasad Sapkota्र
२ के गर्नु हजुर यस्तै छ जिन्दगी काम छैन तर पनि व्यस्तै छ जिन्दगी तेल सकिएको गाडीलाई ठेल्नुपर्छ नी ठेल्दै अघि बढ्नुपर्ने त्यस्तै छ जिन्दगी Laxmi Prasad Sapkota्र
Like
Haha
Love
Yay
Wow
9
1 Comments 0 Shares 18 Views 0 Reviews