.
...अनलाइन मार्केटिङ /बिजिनेसका _फाइदाहरु
1. अनलाईन मार्केटिङको लागि ठुलो शैक्षिक योग्यताको आवश्यकता पर्दैन ।
2. सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्न सकेमा पुग्छ ।
3. यसमा समयको स्वतन्त्र छ ।
4. जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकै ठाउमा बसेर यो काम गर्न सकिन्छ ।
5. यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर मिल्दछ ।


. ...अनलाइन मार्केटिङ /बिजिनेसका _फाइदाहरु 1. अनलाईन मार्केटिङको लागि ठुलो शैक्षिक योग्यताको आवश्यकता पर्दैन । 2. सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्न सकेमा पुग्छ । 3. यसमा समयको स्वतन्त्र छ । 4. जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकै ठाउमा बसेर यो काम गर्न सकिन्छ । 5. यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर मिल्दछ ।
Like
2
0 Commentaires 0 Parts 165 Vue 0 Aperçu