• Male
  • Single
  • 30/06/1996
  • Followed by 96 people
Recent Updates
  • हरेक पटक हारमात्र हुन्न जिवनमा
    एकदिन थाहै नभई उसलाई जिताइदिन्छ हारकै अनुभवले ।।
    5
    0 Comments 0 Shares
  • जीवनमा एउटा बाटो गलत लिदा पुरै जिन्दगी बर्बाद हुन्छ।
    जीवनमा एउटा बाटो गलत लिदा पुरै जिन्दगी बर्बाद हुन्छ।
    7
    0 Comments 0 Shares
  • जिन्दगीमा आफ्नो मनलाई खुशी बनाउन सक्नु नै सबै भन्दा ठूलो उपलब्धि हो।
    जिन्दगीमा आफ्नो मनलाई खुशी बनाउन सक्नु नै सबै भन्दा ठूलो उपलब्धि हो।
    6
    0 Comments 0 Shares
  • पानी पकाएर बाख्लो हुँदैन फकाएर कहिल्यै पनि मान्छे आफ्नो हुँदैन खान पाउने समयसम्म आफ्नो हुन्छ।
    पानी पकाएर बाख्लो हुँदैन फकाएर कहिल्यै पनि मान्छे आफ्नो हुँदैन खान पाउने समयसम्म आफ्नो हुन्छ।
    4
    0 Comments 0 Shares
  • 11
    0 Comments 0 Shares
  • नचिनेको साथिले आज ओई भन्छ्न,
    भोलि कोट्याउन थाल्छन् ,पर्सि बाट संगसंगै हुन्छन्!!
    त्यस्तै कुनै सम्बन्धहरु पनि आज नौला हुन्छन्, भोलि परिचित भैइदिन्छ्न ,र पर्सि बाट आदत बनिदिन्छ्न!!!!
    नचिनेको साथिले आज ओई भन्छ्न, भोलि कोट्याउन थाल्छन् ,पर्सि बाट संगसंगै हुन्छन्!! त्यस्तै कुनै सम्बन्धहरु पनि आज नौला हुन्छन्, भोलि परिचित भैइदिन्छ्न ,र पर्सि बाट आदत बनिदिन्छ्न!!!!
    9
    0 Comments 0 Shares
  • जीवनमा सबै चोट खानेहरु सफल हुदैनन् तिनै ब्यक्ति सफल हुन्छन् जसले प्रत्येक चोटहरुलाई खप्ने साहस गर्छन् !
    जीवनमा सबै चोट खानेहरु सफल हुदैनन् तिनै ब्यक्ति सफल हुन्छन् जसले प्रत्येक चोटहरुलाई खप्ने साहस गर्छन् !
    8
    0 Comments 0 Shares
  • जिन्दगीमा सबैलाई खुसी बनाउँछु भनी सोच्नुमात्र पनि दुःखको प्रमुख कारण रैछ ।
    जिन्दगीमा सबैलाई खुसी बनाउँछु भनी सोच्नुमात्र पनि दुःखको प्रमुख कारण रैछ ।
    8
    0 Comments 0 Shares
  • “झूटो कुरामा पनि जसले ‘वाहवाह’ गर्छन्
    हो तिनैले तिमीलाई ‘बर्बाद’ गर्छन् ..”
    “झूटो कुरामा पनि जसले ‘वाहवाह’ गर्छन् हो तिनैले तिमीलाई ‘बर्बाद’ गर्छन् ..”
    8
    0 Comments 0 Shares
  • मित्र, पुस्तक, गन्तव्य, गुरु अनि साेच;
    गलत भएभने कुमार्ग तिर डाेर्याउने गर्छन ।।
    मित्र, पुस्तक, गन्तव्य, गुरु अनि साेच; गलत भएभने कुमार्ग तिर डाेर्याउने गर्छन ।।
    8
    1 Comments 0 Shares
  • आज निकै बर्ष पछि

    नेपालि किताब खोलेको

    .
    .
    .
    .
    त्यो काग अझै पानि खानलाई गाग्रो
    मा ढुङ्गा भर्दै रच 😂😂✌✌
    आज निकै बर्ष पछि नेपालि किताब खोलेको . . . . त्यो काग अझै पानि खानलाई गाग्रो मा ढुङ्गा भर्दै रच 😂😂✌✌
    8
    0 Comments 0 Shares
  • अक्सर रुखलाई छोडी जाने पातहरु ओइलाएर जान्छन् !!
    अक्सर रुखलाई छोडी जाने पातहरु ओइलाएर जान्छन् !!
    6
    0 Comments 0 Shares
  • आफु उभिएको जमिनको माटो उठाएर हेर्नुस, त्यहाँ अचम्म को अपनत्त्व महसुस हुने छ - हो एसैलाइ भन्छन रास्ट्रियता ।🇳🇵🇳🇵
    आफु उभिएको जमिनको माटो उठाएर हेर्नुस, त्यहाँ अचम्म को अपनत्त्व महसुस हुने छ - हो एसैलाइ भन्छन रास्ट्रियता ।🇳🇵🇳🇵
    6
    0 Comments 0 Shares
  • हरेक पटक हारमात्र हुन्न जिवनमा
    एकदिन थाहै नभई उसलाई जिताइदिन्छ हारकै अनुभवले ।।
    हरेक पटक हारमात्र हुन्न जिवनमा एकदिन थाहै नभई उसलाई जिताइदिन्छ हारकै अनुभवले ।।
    6
    0 Comments 1 Shares
More Stories