- 215 Posts
- 9 Photos
- 1 Videos
- Male
- 23/01/2001
- Followed by 52 people
Friends 35
Recent Updates
- उपलब्धी लेखौ एक शब्द लेख्न सक्दिन पीडा लेखौ स्टाटसमा अटदैन यस्तै यस्तै छ जिन्दगी!!!😏 #VampirePlease log in to like, share and comment!
- इतिहास साक्षी छ
झिंगालाई चिया मनपर्छ
नत्र आजसम्म दारुको प्याकमा झिंगा परेको थाहा छ तपाइँहरुलाइ ?इतिहास साक्षी छ झिंगालाई चिया मनपर्छ 😂😃 नत्र आजसम्म दारुको प्याकमा झिंगा परेको थाहा छ तपाइँहरुलाइ ?😂😂😂 - अर्को अर्थ
एयर होस्टेस= हवाइ सुन्दरी
नर्स = दबाइ सुन्दरी
मिस=पढाइ सुन्दरी
नोकर्नी =सफाइ सुन्दरी
गर्ल फ्रेन्ड= मनकी सुन्दरी
आफ्नी श्रीमती = लडाइ सुन्दरी
अर्काकी श्रीमती = बिश्व सुन्दरीअर्को अर्थ एयर होस्टेस= हवाइ सुन्दरी नर्स = दबाइ सुन्दरी मिस=पढाइ सुन्दरी नोकर्नी =सफाइ सुन्दरी गर्ल फ्रेन्ड= मनकी सुन्दरी आफ्नी श्रीमती = लडाइ सुन्दरी अर्काकी श्रीमती = बिश्व सुन्दरी😆😆😅 - घमण्ड” आखिर कुन “चीज” को
गर्नु छ र!!
“आज” «माटो_माथि »हिँड्दै छौं
“भोलि” «माटो_मुनी» दबिने छौंघमण्ड” आखिर कुन “चीज” को गर्नु छ र!! “आज” «माटो_माथि »हिँड्दै छौं “भोलि” «माटो_मुनी» दबिने छौं🤨 - कहिल्यै तपाईं अरुको लागि मागेर हेर्नुस्,
कहिल्यै आफ्नो लागि माग्ने
आवश्यकता नै हुँदैन ,कहिल्यै तपाईं अरुको लागि मागेर हेर्नुस्, कहिल्यै आफ्नो लागि माग्ने आवश्यकता नै हुँदैन , - कपास का साना टुक्रा मिलेर बनेको त्यो सेतो खोल ले बेरिएको सिरक लाइ जति माया यो अन्जुली भर सित लिएको शिशिर मा अरु कोसैलाइ गर्न सकिन्छ त त्यो केबल निन्द्रा मात्र हो, निन्द्रा पनि सिरक बिना अधुरो .....कपास का साना टुक्रा मिलेर बनेको त्यो सेतो खोल ले बेरिएको सिरक लाइ जति माया यो अन्जुली भर सित लिएको शिशिर मा अरु कोसैलाइ गर्न सकिन्छ त त्यो केबल निन्द्रा मात्र हो, निन्द्रा पनि सिरक बिना अधुरो .....
- इन्द्रिय ले देख्न्न नसकेको कुरा हाम्रो हृदय ले देख्छ तर तर बुद्धि बिना त्यो कैद गरेर राख्न्न भने सक्दैन ,,,इन्द्रिय ले देख्न्न नसकेको कुरा हाम्रो हृदय ले देख्छ तर तर बुद्धि बिना त्यो कैद गरेर राख्न्न भने सक्दैन ,,,
- कसैको संगतले तपाईको बिचार शुद्द हुंदै गयो भने सम्झनुस की उ मामुली मान्छे होइन ।कसैको संगतले तपाईको बिचार शुद्द हुंदै गयो भने सम्झनुस की उ मामुली मान्छे होइन ।
- संसारको सबै भन्दा ठुलो चिज हामिले फेर्ने श्वास हो भन्ने अर्को चिज बिश्वास हो।संसारको सबै भन्दा ठुलो चिज हामिले फेर्ने श्वास हो भन्ने अर्को चिज बिश्वास हो।
- उनलेे भनिन I like hard working guy.
मैले पनि भनिदिए म नुहौदापनि कल पेलेर नुहाउछु ।उनलेे भनिन I like hard working guy. मैले पनि भनिदिए म नुहौदापनि कल पेलेर नुहाउछु ।😊
More Stories