• डिजिटल बैंकिङ सेवाका लागि गरिमा विकास बैंकले ल्यायो ‘गरिमा डिजी बटुवा’
    गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण ‘गरिमा डिजी बटुवा’ सार्वजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउने बैंकले जनाएको छ । डिजिटल बैंकिङ एपको याे नवीनतम संस्करण...
    0 Comments 0 Shares 485 Views 0 Reviews