Sad News: हिजो दाङ्ग को ग्वारखोलामा आएको बाढिले बगाएर ३६ बर्सिया आमा र उनको २ बर्षिय छोराको मृत्यु भएको छ। #Restinpeace
P.S. उनको ६ वर्षीय छोरा भने खोलामा बाढी आएको हुँदा बोक्न नसक्ने भन्दै खोला किनारमै छोडेर खोला तर्न खोजेकोले उनी बाँच्न सफल भयको बुझिएको छ।

Sad News: हिजो दाङ्ग को ग्वारखोलामा आएको बाढिले बगाएर ३६ बर्सिया आमा र उनको २ बर्षिय छोराको मृत्यु भएको छ।😭 #Restinpeace