Rechercher
Découvrez de nouvelles personnes, créer de nouvelles connexions et faire de nouveaux amis
- Connectez-vous pour aimer, partager et commenter!
- साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिनसाहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आईपीओमा...
- 𝗛𝗮𝘁𝗵𝘄𝗮𝘆 𝗜𝗻𝘃𝗲𝘀𝘁𝗺𝗲𝗻𝘁 𝗡𝗲𝗽𝗮𝗹 𝗪𝗶𝘀𝗵𝗲𝘀 𝘁𝗼 𝗜𝘀𝘀𝘂𝗲 𝗜𝗣𝗢; 𝗖𝗮𝗹𝗹𝘀 𝗔𝗚𝗠 𝘁𝗼 𝗔𝗹𝘀𝗼 𝗘𝗻𝗱𝗼𝗿𝘀𝗲 𝟱𝟱% 𝗗𝗶𝘃𝗶𝗱𝗲𝗻𝗱Hathway Investment Nepal ले आफ्नो १३ औं वार्षिक साधारण सभा २५ भदौ २०७८ मा बोलाएको छ। उक्त बैठक कम्पनीको रजिस्टर्ड कार्यालय लैनचौर, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ। अन्य एजेन्डाहरु मध्ये, साधारण सभा ३०% नगद लाभांश र २५% बोनस शेयर को अनुमोदन गर्नेछ। यसबाहेक, त्यहाँ आईपीओ जारी गर्ने बारेमा छलफल गर्ने एउटा एजेन्डा पनि छ। बोर्डले कम्पनीको जारी पूँजीको १२.५ प्रतिशत मूल्यको आईपीओ शेयर...