https://www.techpana.com/2021/104593/
Rechercher
Découvrez de nouvelles personnes, créer de nouvelles connexions et faire de nouveaux amis
- Connectez-vous pour aimer, partager et commenter!
- https://www.techpana.com/2021/102448/WWW.TECHPANA.COMHow to check if your PC can run Windows 11- Tech News Nepalकाठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा आउँदो अक्टोबर ४ मा विण्डोज ११ सार्वजनिक गर्दै छ । कम्पनीले यसअघि नै नयाँ अपरेटिङ सिस्टम अपडेटका लागि न्यूनतम आवश्यकता प्रकाशित गरिसकेकाे छ । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ । […]
- https://www.techpana.com/2021/102111/WWW.TECHPANA.COMआउँदो एसियन गेममा पब्जी-फिफा गरी ८ अनलाइन गेमसमेत खेलाइने - Tech News Nepalकाठमाडौं । सन् २०२२ मा हुन गइरहेको एसियन गेममा ई-स्पोर्टस अर्थात अनलाइन गेम पनि समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले बुधबार यस्तो घोषणा गरेको हो । एसियन गेममा पहिलो पटक आठओटा ई-स्पोर्टस समावेश गर्न लागिएको छ । काउन्सिलका अनुसार यस पटकको एसियन गेममा इए स्पोर्टसले तयार पारेको फिफा, पब्जी मोबाइल, एरेना अफ […]
- https://www.techpana.com/2021/101870/WWW.TECHPANA.COMअब जिमेलबाट सिधै भ्वाइस र भिडिओ कल गर्न सकिने - Tech News Nepalकाठमाडौं । गुगलले ईमेललाई म्यासेज पठाउने माध्यममात्र नभएर सबै सेवा एकै ठाउँमा उपलब्ध हुने हबको रुपमा स्थापना गरिरहेको छ । त्यसका लागि गुगलले गुगल वर्कस्पेसमा उल्लेख्य परिवर्तन गरेको छ । जिमेलको नयाँ अपडेटमा एपको डिजाइनसँगै नयाँ फिचरसमेत थप भएका छन् । यसअन्तर्गत अब जिमेलमा भ्वाइस र भिडिओ कल फिचरसमेत सुरू भएको छ । गुगल मिटको […]
- https://www.techpana.com/2021/101592/WWW.TECHPANA.COMनेपालमै पहिलो पटक वर्ल्डलिङ्कले सार्वजनिक गर्यो वाईफाईको नयाँ प्रविधि ‘मेश वाईफाई’ - Tech News Nepalकाठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नेपालमै पहिलो पटक मेश वाईफाई प्रविधि भित्र्याएको छ । विदेशी लगानी समेत रहेको कम्पनीले सोमबार बेलुकाको फेसबुक लाइभमार्फत वाईफाईको नयाँ प्रविधि सार्वजनिक गरेको हो । विद्यमान तथा परम्परागत वाईफाई प्रविधि पर्याप्त नभएपछि ग्राहकको आवश्यकता सम्बोधन गर्न नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले मेश वाईफाई भित्र्याइएको जनाएको छ […]
- एनसेल र भायानेटको सहकार्यमा आज बिहीवार विशेष अफर घोषणा हुँदै
https://www.techpana.com/2021/100141/?fbclid=IwAR1SEuBfZH1VV72QDJC4fsf9p9A1sFdsKS9LgG
uuovt0HnnexnXoIEwC81kएनसेल र भायानेटको सहकार्यमा आज बिहीवार विशेष अफर घोषणा हुँदै https://www.techpana.com/2021/100141/?fbclid=IwAR1SEuBfZH1VV72QDJC4fsf9p9A1sFdsKS9LgG uuovt0HnnexnXoIEwC81kWWW.TECHPANA.COMएनसेल र भायानेटको सहकार्यमा बिहीवार विशेष अफर घोषणा हुँदै - Tech News Nepalकाठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो […] - https://www.techpana.com/2021/98819/WWW.TECHPANA.COMइन्टरनेट शुल्क घटाउने तयारीमा सरकार - Tech News Nepalकाठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’ सरकारी र […]
- https://www.techpana.com/2021/99838/WWW.TECHPANA.COMनेपाली बजारमा उपलब्ध रियलमी स्मार्टफोनको पछिल्लो मूल्य सूची - Tech News Nepalकाठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका रियलमी स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा रियलमीका १३ हजारदेखि ३४ हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ । आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले शंकर ग्रुपसँग साझेदारसमेत गरेको छ । स्थापना भएको तीन वर्षकाे अवधिमा कम्पनीले विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएकाे […]
- https://www.techpana.com/2021/99844/WWW.TECHPANA.COMप्रयोगकर्तालाई थप ३ अर्ब फिर्ता गर्नुपर्ने बाध्यतामा एनसेल - Tech News Nepalकाठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकलाई थप तीन अर्ब फिर्ता गर्नुपर्ने देखिएको छ । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको भन्दै गत सातामात्रै एक अर्ब ११ करोड रुपैयाँ एनसेलले प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने निर्णय नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको थियो । तीन महिनाको अवधि दिएर प्रयोगकर्तालाई पैसा फिर्ता गर्नुपर्ने […]