• उद्यमशीलता विकासका लागि नीतिगत अनुसन्धानमा सहयोग गर्दै वर्ल्डलिंक
    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले उद्यमशीलता विकासका लागि आवश्यक नीतिगत अनुसन्धानमा सहयोग गर्ने भएको छ । त्यसका लागि नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्द्धनमा काम गर्दै आएको संस्था दायित्व नेपाललाई सहयोग गर्ने भएको हो । वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ ।...
    Like
    5
    0 Comments 0 Shares 425 Views 0 Reviews