• ‘अब वर्षभरि के खानू ?’
    लुम्बिनी, परासी — वर्षभरि खाने अन्न भित्र्याउने बेला बेमौसमी वर्षा भएर बाली नष्ट भएपछि रूपन्देही र पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन् । काट्न ठिक्क परेको धान पानीमा डुबेपछि किसानका आँखा ओभाना छैनन् । गैडहवा गाउँपालिका–५ कुर्मिन्डीका चन्द्रभुवन नाउ ढलेको धान हेर्दै टोलाउँदै गरेका भेटिए । ‘पाँजो उठाउन मिल्छ कि भनी खेतसम्म पुग्छु,’ उनले भने, ‘तर कतै पानीले...
    Like
    Love
    Sad
    16
    4 Comments 0 Shares 979 Views 0 Reviews
  • अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता
    ३ कात्तिक, काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम...
    Like
    Sad
    Love
    15
    2 Comments 0 Shares 557 Views 0 Reviews