• १६ बैंकमा ह्याकरको पत्र आतंक, राष्ट्र बैंकका प्रवक्तालाई फोनबाटै धम्की!
    काठमाडौं : नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बिहीवार बिहान ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो। 'योर सिस्टम ह्याज बिन ह्याक्' यति भनेर फोन काटियो। अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा 'भाइरल' भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका बारेमा जानकारी गराए। अहिले बैंकिङ क्षेत्रमा ह्याकरको पत्र भन्दै आतंक फैलिएको छ।...
    Like
    Love
    11
    0 Kommentare 0 Anteile 658 Ansichten 0 Vorschau