• अस्ट्रेलियामा खानेबस्ने समस्या झेल्दै विद्यार्थी
    विमानस्थलमा लिने आउने कोही नहुने, कोठा भाडामा नपाउने, भनेको समयमा काम नपाउने तथा अध्ययन शुल्क तिर्न समस्या हुने गरेको विद्यार्थीको गुनासो काठमाडौँ — कोभिड–१९ को संक्रमण रोक्नका लागि करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले केही महिनाअघि भिसावाहक विदेशीलाई भित्र्याउने निर्णय गर्‍यो । त्यति मात्र नभई केही समयअघि प्रधानमन्त्री स्कट मरिसनले योग्य विदेशी...
    Like
    Love
    13
    2 Comments 0 Shares 921 Views 0 Reviews