Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- नेहरूका नेपाल-पत्रदस्तावेज लाग्छ, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू अभिभावक हुन्, अनि राजा त्रिभुवन उनका असल अनुयायी। पत्राचारको भाषा हेर्दा उनीहरू दुई भिन्नाभिन्नै मुलुकका राजा र प्रधानमन्त्री हुन् जस्तो पनि लाग्दैन। कुनै बेला ‘राष्ट्रपिता’ मानिएका त्रिभुवन राजकाजभन्दा रमझममा रमाउने राजा थिए- हामीले सुनेकै कुरा हो। उनको प्रिय सहर कोलकातामा बोरिस लिसानेभिचको चर्चित ‘क्लब-३००’...
- महेन्द्रलाई कसरी बुझ्ने ?सम्पादकीय नोट : नेपालको पहिलो जननिर्वाचित सरकारलाई शाही नेपाली सेनाको बलमा तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्थ गरेका थिए। प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई बन्दी बनाई महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए। आजपर्यन्त महेन्द्रको त्यो कदम विवाद र बहसको केन्द्रमा छ। यही सन्दर्भमा पुस १ र महेन्द्रलाई बुझ्न हामीले 'अन्नपूर्ण अर्काइभ' खोतलेका छौँ।...
-